प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा एनआरएन अध्यक्ष भवन भट्ट

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार सुरु हुने चीन भ्रमण टोली जम्बो बनेको छ। भ्रमणमा एक सय १९ सहभागी हुने भएका छन्। जसमध्ये १ सय ११ जना नेपालबाट जाने छन्। भ्रमण टोलीमा ५४ जना व्यवसायी मात्र छन्। ४ मन्त्री र ९ सांसद नाम तय भएको छ। गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, … Continue reading प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा एनआरएन अध्यक्ष भवन भट्ट